
G Bob – Bhag Bhag Na De Aba Dherai Dhak Lyrics
Artist: G Bob
Song: Bhag Bhag Na De Aba Dherai Dhak
सुहाउँदैन तलाई कस्तो धाक देको
अर्कै सँग तलाई हेरेर हासदेेको
पूरा गरीराथे इच्छा अनि माग तेरो
तेरो बिहेमा गीत गाउँदै नाच्ने हो
बाल छैन छाडी गरिस् मलाई
आफ्नो लाग्थ्यो अहिले भइस पराई
नयाँ सम्बन्ध दिन्छु बधाई
चाइदैन त भन्छु म तलाई
तलाई अब अत्ति घाटा पर्छ
म माथि फेरि माता चढ्छ
त्यसैले त आफै बुझी टाढा बस्न
मन छैन फेरी मलाई छाडा भन्न
अँ होला नि मारकाट
मुख होइन हातपात
हेर्छस् त आट साट
खोडा छ चार हात
सब जना झारपात
मदत त माग माग
होइन नि धाक साक
ठाउँ छोडी भाग भाग
मिलेन label तेरो आमा बोला जा
एक्लै खेल्छु म आमा छोरा आ
मदत माग्न जा नातागोताका
तेरो माइजू तेरो मामा बोला जा
हजुर बा, हजुर आमा बोला जा
तेरो काकी, तेरो काका बोला जा
भाग भाग न दे अब धेरै धाक, अँ
भाग भाग न दे अब धेरै धाक, अँ
भाग भाग न दे अब धेरै धाक, अँ
भाग भाग न दे अब धेरै धाक, अँ
Find more lyrics at https://dcslyrics.com


Disclosure: As an Amazon Associate and an Apple Partner, we earn from qualifying purchases
Yung Bob – Runaway
MO3 & OG Bobby Billions – Outside
G Bob Lyrics – Bhag Bhag Na De Aba Dherai Dhak
Please support our site by sharing it.
And please follow our site to get the latest lyrics for all your favourite songs.
Release Year: 2022